
नेकपा माओबादी केन्द्रका अध्यक्ष एबम प्रधानमन्त्री पुष्प कमल दाहालले संबिधानमा माओबादी को रगत पसिना बगेकोले यसको कार्यन्वयनको लागि स्थानिय तहको निर्बाचन भएरै छाड्ने बताउनुभएको छ । माओबादी निकट दलित मोर्चाको बैठकलाई सम्बोधन गर्दे दाहालले सो कुरा बताउनुभएको हो ।
दाहालले सरकार स्थानीय तहको निर्बाचनबाट पछि हट्न नसक्ने बताउदै मधेसी मोर्चा पनि निर्बाचनमा सहभागी हुने जिकर गर्नुभएको छ । दाहालको भनाई थियो संबिधान निर्माणमा माओबादीको भुमिका भएकोले अग्रगामी एजेण्डालाई संस्थागत गर्न स्थानिय तहको निर्बाचन अपरिहार्य रहेको धाराणा राख्नुभएको छ ।
दाहालले यही माघ महिना भित्र तिनै तहको चुनाब नभए मुलुका गम्भीर राजनीतिक संकटमा फस्न सक्ने तर्फ इंगित गर्दे मधेसी मोर्चालाई सहमतिको लागि आग्रह गर्नुभएको छ ।
Facebook Comments