Loading...

काठमाडौं । सप्तरीको भारदहस्थित रहेको सशस्त्र प्रहरीको चेकपोष्टमा मधेसी मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका छन् ।चेक पोष्टमा कोही नभएको मौका छोपी मोर्चाका कार्यकर्ताले आगजनी गरेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *