
प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरी घटनाको दोषीलाई सरकारले कारबाही गर्ने प्रतिबद्दता जनाउनु भएको छ । दोल्खामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे दाहालले सो प्रतिबद्दता जनाउनुभएको हो । प्रधानमन्त्री दाहालले सप्तरी घटनाका पिडितलाई सरकारले उचित सम्मान र सहयोग गर्ने पनि बताउनुभएको छ ।
दाहालले मृतक परिबारलाई क्षतिपुर्ति र घाइतेलाई निशुल्क उपचारको ब्यबस्था गर्ने सरकारले गर्ने बताउनुभयो । एक अर्को प्रसंगमा दाहालले सरकार स्थानीय निर्बाचन घोषित मितिमा गर्न तयार रहेकोले निर्बाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
Facebook Comments