Loading...
सप्तरीमा अनिश्चितकालीन कर्फ्यु,  सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र

आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रहरीको गोली लागेर तीन कार्यकर्ताको मृत्यु भएपछि मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै जाँदा सप्तरी प्रशासनले सदरमुकाम राज बिराजमा कर्फ्यु आदेश जारी गरेको छ ।

 

अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो ।

आज दिउँसो झनै जटील बन्दै गएपछि कर्फ्यु आदेश जारी गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *