Loading...
काठमाडौं मा सुनियो- जो हम से टकराएगा चुर चुर होजाएगा

सरोज खिलाडी

सप्तरी घटनाको बिरोधमा संघीय गठबन्धनले काठमाडौंमा प्रदर्शन गरेको छ । गठबन्धनले राजधानीको भृकुटिमन्डपबाट र्याली निकालेर माइतिघर मन्डलामा पुगेर कोण सभा गरेको थियो । जुलुसमा मोर्चाका नेताहरु मध्ये उपेन्द्र यादवको मात्र सहभागितारहेको थियो । बाकी अध्यक्षहरुको सहभागिता थिएन । जुलुसमा सहभागी आन्दोलनकर्मीहरुले अनेक प्रकारका नारा लगाए पनि आक्रोसित आन्दोलनकर्मीहरुले जो हम से टकराएगा चुर चुर होजाएगा नारा लगाउदा गाडीको जाममा परेका सर्ब सधारण भने मुक दर्शक बनेर सुनिरहेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *