Loading...

नेपाली भुभागमै आएर भारतीय सीमा सुरक्षा बल एसएसवीद्धारा गोलि प्रहार गरी कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं. ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ बर्षीय गोविन्द गौतमको मृत्यु प्रति नेपाल आदिवासी जनजाति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ साथै उक्त घटनाको घोरभत्र्सना समेत गरेको छ् । पटक– पटकको नेपाली सार्वभौम, राष्ट्रियता र स्वाधीनता माथिको ठाडो हस्तक्षेपकारी भारतीय सुरक्षाकर्मीको कार्यलाई तत्काल रोक्न पनि नेपाल आदिवासी जनजाति महासंघले आग्रह गरेको छ् । उक्त घटनाको न्यायोचित छानविन गरी दोसीलाई कारवाही र मृतकलाई शहिद घोषणा गरी उचित क्षतिपुर्ति दिई अन्य घाईतेहरुलाई निशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकार समक्ष महासंघले अनुरोध समेत् गरेको छ। । Press Relese Fagun 27

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *