
काठमाडौं । राप्रपाका बरिष्ठ नेता एबम पुर्व अध्यक्ष प्रकाश चन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । आज एक कार्यक्रमका बीच लोहनीले प्रत्रकार सामु यो घोषणा गर्नुभएको हो ।
राप्रपाका अध्यक्ष कमल थापाले पार्टी मनोमानी रुपमा सञ्चालन गरेको आरोप लगाउदै नेता लोहनीले भन्नुभयो, थापाजी मनोमानी र तानाशाही रुपमा चल्न थालेकोले पार्टी परित्याग जस्तो अप्रिय निर्णयमा पुग्नुपर्यो ।
लोहनीले पार्टीको चुनाब चिन्ह र सरकारमा सहभागी हुदाँ आफुखुसी निर्णय कमल थापाले गरेको आरोप लगाउनुभएको छ ।
Facebook Comments