Loading...
मधेसी मोर्चाका सांसदहरु दवारा संसद बैठक बहिस्कार

काठमाडौं –संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदहरुले आजको व्यवस्थापीका संसद बैठक बहिस्कार गरेका छन् ।

सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले मधेसमा स्थानीय तहको संख्या कम गरेर राष्ट्रिय सभामा समेत प्रतिनिधित्व घटाइएकाले पुनःसंरचना आयोगको प्रतिवेदन नस्विकार्ने भन्दै बैठक बहिष्कार को घोषणा गर्नु भएको छ । मधेस केन्द्रीत दलका अन्य सांसदहरुले समेत उठेर नाराबाजी गर्दै संसद बैठक बहिस्कार गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *