
भारत | भारतको उत्तरप्रदेश राज्यको मुख्यमन्त्रीमा बर्तमान गृहमंत्री राजनाथ सिंह हुने निश्चित भएको छ | भारतीय जनता पार्टीको माऊ संस्था राष्ट्रिय स्वयम् सेबक संघले राजनाथ सिंहलाई मुख्य मंत्री बनाउन प्रस्ताब गरे संगै उनको सो पदमा आउने निश्चित भएको हो |
भारतीय संचारमाध्यमहरुले बिशेष सूत्रको हवाला दिदै सो समाचार सो समाचार प्रकाशित गरेको छ उत्तर प्रदेश मा भारतीय जनता पार्टी ले हालै सम्पन्न बिधान सभा निर्बाचनमा प्रचण्ड बहुमत ल्याए पछि सिंह को मुख्य मंत्री बन्ने चर्चा चलेको हो |
Facebook Comments