Loading...

बलीवुड । पोर्न स्टारबाट बलिवुड स्टार बनेकी सनी लियोनी फेरि एक पटक बोल्ड सिनमा देखिएकी छिन् । फिल्महरुमा बोल्ड सिन दिने गरेकी सनीले यस पटक भने दुलहीको पहिरनमा मेनफोर्स कन्डोमको बिज्ञापनमा उत्तेजक बेड सिन दिएकी छिन ।

बेड सिनमा दुलहीको रुपमा देखिएकाी सनीको सो भिडियो २ मिनेट ५ सेकेन्डको रहेको छ । मेनफोर्स कन्डमको ब्रान्ड एमबेसडर रहेकी सनीको यो भिडियो पहिलेको भन्दा बोल्ड रहेको छ भने दुलहीको भेषमा सजिएकी उनको अन्दाज हेर्न भिडीयो हेर्न जरुरी छ ।

तल  हेर्नुहोस भिडियो……

.

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *