बलिवुड । सन् २०१७ सालको सर्वाधिक प्रतिक्षित बनेको ‘बाहुबली: द कन्क्लुजन’ले अन्तत: आफ्नो ट्रेलर रिलिज गरेको छ । एस.एस राजमौलीको निर्देशनमा तयार भएको फिल्म अप्रिल २८ मा रिलिज हुँदैछ ।
फिल्ममा प्रभास, राना दग्गयबत्ती, अनुष्का शेट्टी, तमन्ना भाटिया आदिको मुख्य भूमिका रहेको छ। फिल्म ‘कटप्पाले बाहुबलीलाई किन मार्यो ?’ भन्ने प्रश्नका कारण पनि दर्शकका लागि प्रतिक्षित बनेको थियो ।
Facebook Comments