Loading...
भारतीय अण्डा नष्ट

जितेन्द्र लाल श्रीवास्तव ,रौतहट ४ गते चैत्र । शसस्त्र प्रहरी वल भन्सार चेक पोष्टले आज भारतीय अण्डा नष्ट गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्राउन लागेको अवस्थामा शसस्त्र प्रहरी भन्सार चेक पोष्टका प्र.नानी वद्रीनाथ देवकोटाको नेतृत्वमा खटि गएको टोलीले एक हजार ३ सय ५० सेतो अण्डा पक्राउ गरी नष्ट गरेको सिमा सुरक्षा वल रौतहटले समाजका भद्र भलादमी तथा पत्रकारहरुको रोहवरमा अण्डा नष्ट गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *