Loading...
एस एल सी परिक्षाको रुपान्तरित माध्यमिक शिक्षा परिक्षामा कारागार रौतहटबाट एक जना कैदी परिक्षारथी परिक्षामा सामिल

जितेन्द्र लाल श्रीवास्तव ,रौतहट ४ गते चैत्र । एस एल सी परिक्षाको रुपान्तरित माध्यमिक शिक्षा परिक्षामा कारागार रौतहटबाट एक जना कैदी परिक्षाथी परिक्षामा सामिल भएको छ । कारागार गौरका प्रमुख विष्णु रञजन वरालको रोहवरमा परिक्षा भइ रहेको कारागार गौरले जनाएको छ ।

जनज्योती माध्यमिक विद्यालय चन्द्रपुरका छात्र प्रवीन सिजापतिलाई चोरी मुद्दामा जिल्ला अदालत रौतहटबाट गरेको जरिवाना रु ८२ हजार बुझाउन नसकेकोले २०७१ साल कार्तिक १० गते कारागार चलान गरिएकोे थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *