Loading...
राप्रपा सुनसरी द्वारा राजिनामा माग गर्दै प्रमुख निर्बाचन आयुक्तको पुत्ला दहन

चन्दन रौनियार , सुनसरी ईटहरी । राप्रपा सुनसरीका कार्यकर्ताले इटहरीमा प्रमुख निर्वाचन आयुक्तको पुुत्ला दहन गर्दै राजिनामाको माग गरेका छन् ।

विद्यार्थी संगठनका सहभागी भएका  राप्रपाका कार्यकर्ताले इटहरी पश्चिमलाइनबाट पुत्ला सहितको र्याली निकाल्दै पाटिको विधानमा आयोगको हस्तक्षेप अमान्य भएको भन्दै तुरुन्त सच्याउन माग समेत गरेका छन ।

राप्रपाले हिन्दु राष्ट्र र संबैधानिक राजसंस्थालाइ पार्टीको बिधानबाट निर्बाचन आयोगले हटाए पछि देशब्यापी आन्दोलनको घोषणा गरिसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *