
काठमाडौँ । निर्बाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले राप्रपाको बिधानबाट हटाएको हिन्दु राज्य र राजसंस्थाको बिषयमा पुर्नबिचार गर्ने बताउनुभएको छ । राप्रपा अध्यक्ष एबम उपप्रधानमन्त्री कमल थापासँग बिरोध पत्र बुझ्दै यादवले सो आस्वासन दिनु भएको हो ।
राप्रपाले आज देशभर र केन्द्रमा निर्बाचन आयोगको कार्यलय बहादुभबनमा बिरोध पत्र बुझाएको छ । केन्द्रिय कार्यलयमा बिरोध पत्र बुझ्दै प्रमुख आयुक्तको सो भनाईसँगै राप्रपाका नेता कार्यकर्ता केही शान्त बनेको थियो । राप्रपाले राप्रपाको बिधानबाट हिन्दु राज्य र राजसंस्था हटाएको भन्दै आन्दोलन शुरु गरिसकेको छ ।
Facebook Comments