Loading...

उत्तर प्रदेश, चैत ८ । उत्तर प्रदेशको एउटा थानामा महिला प्रहरी माथि थानाको इन्र्चाजले र्दुब्यबहार गरेको खुलासा भएको छ । एउटा महिला प्रहरीले चौकीको इन्सपेक्टरले आफुमाथि गरेको अन्याय र शोषणको बिषयमा उजुरी गरेपछि यो खुलासा भएको हो ।

उक्त चौकीको इन्सपेक्टरले जबरजस्ती अनैतिक कामका लागि आफुलाई बाध्य बनाएको भन्दै भिडियो सार्बजनिक गरे पछि अहिले भारतमा उक्त भिडियो बायरल भएको छ । सामाजिक सञ्जालहरुमा युट्यूब मार्फत उक्त भिडियो सार्बजनिक सँगै भर्खरै मात्र नियुक्त भएका उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ माथि कडा दबाब परेको छ ।

मुख्यमन्त्री आदित्यनाथले सो बिषयमा कस्तो कदम चाल्ने भन्ने बिष्यमा भारतमा चर्चा चुलिएको छ ।

हेर्नुहोस भिडियो…

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *