Loading...
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले  प्रहरी अधिकृतलाई  जनताकै सामु बर्दी उतार्न दियो निर्देशन  हेर्नुहोस भिडियो ..

उत्तर प्रदेश, चैत ९ । उत्तर प्रदेशको नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशमा अब गुण्डाराज नचल्ने बताउनुभएको छ । प्रहरीको लापारबाहीका कारण उत्तर प्रदेशमा गुण्डाराज मौलाएको भन्दै गुण्डाराजलाई साथ दिने प्रहरी अधिकारीहरुलाई कारबाही गरिने चेतावनी दिनुभएको छ ।

मुख्यमन्त्री भएपछि पहिलो पटक साधारण अबश्थामा देखिएका योगीले उत्तर प्रदेशमा अब गुण्डालाई सरकारले तह लगाउने बताउनुभयो । यसैगरी उत्तर प्रदेशमा आजकै दिनबाट सार्बजनिक स्थलमा पान र गुटखा खान पनि प्रतिबन्ध लगाएको छ ।

हेर्नुहोस भिडियो ..

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *