Loading...
अाज विश्व पानी दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
 अंकुश श्रीवास्तव,चैत्र ९ कपिलबस्तु । अाज विश्व पानी दिवस जिल्लाकाे बहादुरगंजमा सुअाहराले भव्यताका साथ मनाएकाे छ ।
शिवराज अस्पतालका मेडिकल अधिकृत अलाेक फैबकाे प्रमुख अातिथ्यता तथा सुअाहराका सहजकर्ता गणेश बर्माकाे संचालनमा शुरु भएकाे कार्यक्रममा स्थानिय युवा क्लब , महिला स्वयं सेविका, अामा समूह, मेलमिलाप केन्द्र, नगरिक सचेतना केन्द्र तथा स्थानिय बाल क्लब लगाायत अन्य संघसंस्थाका प्रतिनिधिहरु बीच अन्तर्क्रिया गरि विश्व पानी दिवस मनाईयाे ।
स्वच्छ पानीकाे प्रयाेग तथा पानीकाे पुनःप्रयाेग बारे सहजीकरण गर्दै प्रमुख अतिथि डाः अालाेक फैबले सफापनिकाे प्रयाेगले विभिन्न प्रकारका राेगवव्याधिबाट वचन सकिने बताउनु भयाे ।
 
Type a message…

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *