Loading...
बेलायतको संसद भवनमा बन्दुकधारीको आक्रमणमा परि एकको मृत्यु प्रधानमन्त्री थेरेसा सुरक्षित हेर्नुहोस लाइभ भिडियो…

बेलायतको संसद भवनमा बन्दुकधारीले आक्रमण गर्दा एकको मृत्यु भएको छ ।अलजजिरा समाचार संस्थाका अनुसार संसद भवनको ढोकामा गाडीले ठक्कर दिएर संसद भवनभित्र छिरेको बन्दुकधारीको आक्रमणमा परि एक प्रहरी अधिकारीको निधन भएको छ ।

संसद भवनमै रहेकी प्रधानमन्त्री थेरेसा सहित अधिकाशं संसद भवनमा रहेको समयमा भएको आक्रमणमा सबै सांसद सुरक्षित रहेको बताइएको छ ।आक्रमणकारीलाई गोली हानी मार्न सफल भएपछि ठुलो दुर्घटना टरेको समाचारमा उल्लेख छ ।

हेर्नुहोस लाइभ भिडियो…

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *