
धर्म गुरुको काला करतुत सामाजिक सञ्जालबाट सार्बजनिक भए पछि मानिसहरुमा धर्म प्रतिको आस्थामा कमी आउन थालेको छ । यस्तै एक जना मुसलमान धर्म गुरुले उपचारको नाममा एक जना महिला माथि गरिएको र्दुब्यबहारको भिडियो सार्बजनिक भएको छ ।
झार फुकको नाममा ति महिला माथि मौलानाले गरेको ब्यबहारलाई कुनै पनि सभ्य समाजले पत्याउन सक्दैनन नै त्यसतो हरकतलाई कसैले स्वीकार गर्न पनि सक्दैन त्यस्तै एउटा भिडियो सार्बजनिक भएको छ ।
हेर्नुहोस भिडियो
Facebook Comments