Loading...
प्रधानमन्त्री दाहालको चीन भ्रमणको पुर्व सन्ध्यामा भारतीय मिडियामा खैलाबैला समाचार भयो भाइरल

काठमाडौं, चैत १० । प्रधानमन्त्री पुष्प कमल दाहालको साताब्यापी चीन भ्रमणको पुर्वसन्ध्यामा भारतीय सञ्चारमाध्यामहरुले प्रचण्डलाई भारतको नजिक भएकोले चीन पछिल्लो पटक दाहालसँग खासै सन्तुष्ट नभएको उल्लेख गरेका छन ।

चीनको एक सरकारी अखबारको हवाला दिदै जी न्युजले दाहाल भारतमा दुई पटक आएको र यस अबधिमा भारतीय राष्ट्रपति प्रणब मुखर्जीले समेत नेपाल भ्रमण गरेको उल्लेख छ । समाचारमा पहिले प्रचण्ड चीनको बिश्वास पात्र भए पनि अहिले भने उनलाई चीनले अबिश्वास गर्ने बताइएको छ ।

दाहालको बिषयमा प्रकाशित सो समाचार यति धैरै भाइरल भयो की अहिले सम्म ३८५७९ जनाले शेयर गरिसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *