
बिरगंज,चैत ९
सदभावना पार्टीको बिरगंज उप(महानगरपालिका वडा न.४ बिर्तामा वडा एकाइ कमिटी गठन गरिएको छ।सदभावना पार्टी पर्सा जिल्ला उपाध्यक्ष इसवर यादवको प्रमुख आतिथ्य एवं बिरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फको सभापतित्वमा सम्पन्न स्थानीय अगुवाहरुको भेलाले २१ सदस्यीय वडा एकाइ कमिटी गरेको छ।राजु प्रसाद गुप्ताको अध्यक्षतामा गठित नव कमिटीको उपाध्यक्षमा बिजया लक्ष्मी गुप्ता,रिज्वी खालिद,सचीवमा अरबिन्द कानु,सह(सचीव सोनु तिवारी,कोषाध्यक्ष अजय वर्नवाल,सह(कोषाध्यक्ष संगीता गुप्ता,सदस्यहरुमा कमलेस साह कानु,सलिम मिया भोला राउत,सुनिता कुमारी ,असोक साह कानु,मन्जुर मिया,तुलसी राउत,ब्रम्हदेव राउत ,राजेस साह कानु,चन्दन साह कानु,रामबाबु गोसाइ,राजु गुप्ता लगायतका रहेका छन।
सो भेलामा महिला मञ्च पर्साकी अध्यक्ष रेखा साह,नगर कोषाध्यक्ष पन्नालाल पटेल,नगर सदस्य श्रेमती बिभा सिह,महिला मञ्चकि बिरगंज नगर अध्यक्ष सुनिता रौनियार,वडा न.३ एकाइ अध्यक्ष राधेस्याम सोनि ,विद्यार्थी नेतागण राहुल गुप्ता, अनिल यादव लगायतका बिशेश उपस्थिति रहेको थियो।
Facebook Comments