Loading...
कहिले बाट दिने भो त हिमालयन पावरमा नपरेको पैसा ?

हिमालयन पावर पार्टनरले आयोजना प्रभावित स्थानीयलाइ निष्कासन गरेको आइपीओ बाड्फ़ाट गरेको छ । कम्पनिले १०० दरका १० लाख ६५ हजार ४ सय १७ कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आह्वानमा ९ हजार ४ सय ७४ आबेदन मार्फत ३१ लाख ४१ हजार ९ सय ३५ कित्ता सेयर माग भएको थियो । ति मध्ये ९ हजार ४ सय ६८ जना लाइ सेयर बाड्फ़ाट भएको हो । बाड्फ़ाटमा नपरेको रकम चैत्र १५ गते बाट फिर्ता हुने भएको छ ।

फोटो: मेरो लगानी डट कमबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *