
बलिउड अभिनेत्री काजल अग्रवाल लाइ बितेको बर्ष उनीले खेल्न लागेको एउटा फिल्म को सहायक कलाकार ले उनलाई कम्मर तिर जोडले दबाएको खुलाशा भएको छ । त्यो भने साउथ फिल्मको एउटा गित मा भएको हो । जोडले थिचे पछि काजलले चिच्याएको समेत खुलाशा भएको छ । स्रोतका अनुसार जड्याह हिरोले जाड खाएर उनलाई जोडले समात्नु पर्ने थियो । तर त्यो एक्टर ले राम्रो काम गर्न सकेन । त्यसपछि असिस्टेंट डायरेक्टर सिचुएशन बुझे पछि त्यो एक्टर लाइ त्यहाँ बाट हटाएको थियो । हुनत पछि काजलले फेरि रिटेक गरेर गितमा त्यो सीन दिन तैयार भएकी थिइन ।
from : bhaskardainik.com
Facebook Comments