Loading...
सिद्धू पाजीलाइ ‘द कपिल शर्मा शो मा भाग लिन कानुनले दियो अनुमति

नवजोत सिंह सिद्धू अर्थात सिद्धू पाजी ले अब ‘द कपिल शर्मा शो’ नछोडने भएको छ । उनले टीवी कॉमेडी शो मा आफू काम गर्न पाउने कि नपाउने भनेर पन्जाब को सबै भन्दा ठूलो सरकारी वकील महाधिवक्ता अतुल नंदासंग सल्लाह माँगेका थिए । सरकारी वकील अर्थात महाधिवक्ता अतुल नंदाले सिद्धू पाजीलाइ ‘द कपिल शर्मा शो’मा काम गर्न पाउने गरि आस्वाशन दिनु भएको छ । महाधिवक्ता नंदा ले भने ” मन्त्रि हुँदा सम्म सिद्धू टीवी शो मा काम गर्न पाउनु हुन्छ तर उनले केहि तल माथि वा मन्त्रि पद लाइ आंच आउने काम गर्नु भएन । १६ मार्च मा सिंद्धू ले पंजाब सरकार मा मन्त्रि बन्न को लागि कैबिनेट मंत्री को रूप मा शपथ लिएका थिए । उनले पर्यटन तथा सांस्कृतिक मामला संग सम्बन्धित विभाग पाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *