Loading...

बलिउड नायिका सनी लियोनी, मौका मिल्ना साथ् कहिँ घुम्न जान मन पराउछिन । उनि अहिले मात्र होइन सानो छदा पनि घुम्न जाने गर्थिन । आफू ब्यस्त हुदा आफ्नो काम वा फिल्मको सुटिङ्ग छ भने अरु कुरामा ध्यान नै नदिने तर फुर्सदका बेला समय लाइ खेर नफाली सनी घुम्न जाने गर्छिन । सनी हाल मै मैक्सिको गएकी छिन आफ्नो बिदा मनाउन को लागि । उनले मैक्सिकोमा गएर हट तथा सेक्सी फोटोसुट गराएकी छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *