Loading...
नेपाल आदिवासी जनजाति महासंगले राजधानीमा आज मानव साङ्लो प्रदर्शन गर्ने

सरोज खिलाडी

पहिचान र अधिकार प्राप्तिको लडाईंको अभियान अन्तर्गत पूर्व घोषित आन्दोलन स्वरुप आज नेपाल आदिवासी जनजाति महासंगले राजधानीमा मानव साङ्लो प्रदर्शन र कोणसभा गर्दैछ। पूर्व घोषित आन्दोलन स्वरुप मानव साङ्लो प्रदर्शन र कोणसभा गर्न लागेको महासंगले जनाएको छ । आज २०७३ चैत १२ गते १ः०० बजे काठमाडौंको माइतीघर मण्डलामा मानव साङ्लो प्रदर्शन र कोणसभा गर्ने महासंग ले घोषणा गरेको थियो । नेपालको संबिधान मधेशी आदिवासी जनजाति लगायत का समुदायको पक्षमा नरहेको भन्दै महासंगले बिरोध स्वरुप विभिन्न चरणका आन्दोलन समेत घोषणा गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *