Loading...
उपेन्द्र यादवले गरे ठुलो खुलाशा : लोकसेवा आयोगका शिक्षकले भन्छन – But You are black…….

सरोज खिलाड़ी

काठमाडौं, १२ चैत । विभिन्न पार्टी परित्याग गरी करिब दुईसय जना युवा तथा कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । समाजवादी फोरम नेपालले शनिबार तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरु समाजवादी फोरम नेपालममा प्रवेश गरेका हुन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवले अविरको टिका लगाएर युवाहरुलाई पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवसतिह वरिष्ठ नेता अशोक रार्ई, उपाध्यक्ष युवराज कार्की, उपाध्यक्ष लालबाबुुु राउत, महासचिव द्वोय रामसहायप्रसाद यादव र रणध्वोज कङदङवा, उपमहासचिव दानबहादुर विश्वकर्मा, सचिव अजम्बर काङमाङ राई लगायतका नेताहरु सहभागी थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले ठुलो खुलाशा गर्नु भयो । उहाले बंगाली कविताको भाव सुनाउदै भने कि ” त्यो कबिता मा एउटा बच्चालाइ आमाले जन्म दिनु हुन्छ माया गरेर हुर्काउनु हुन्छ फेरि त्यो बच्चा स्कूल जान्छ । उसलाई सरले राम्ररी पढाएर स्कूल टप गराएर क्यामपस पठाउछन । त्यो बच्चा क्याम्पस टप गर्छ उ शक्तिशाली हुन्छ उसको राम्रो बडी हुन्छ। उ जागिर खानको लागि जब लोक सेवा आयोगमा जान्छ त्यहा पनि उ लिखित मा टप हुन्छ । अन्त्मा जब मौखिक अन्तर्वार्ताको लागि जान्छ त्यहा पनि उसले सोधेको सबै प्रश्नको उतर दिन्छ उसको जागिर लगभग पक्का जस्तो हुन्छ तर परीक्षा लिने शिक्षक ले भन्छ तिमिलाइ जागिर दिन मन थियो But You are black। नेपालमा यस्तै अवस्था रहेको हुनाले मधेशी लगायत अन्य समुदाय पिछिडिको उनको भनाइ थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *