Loading...
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण चिनियाँ सञ्चारमाध्यमको उच्च प्राथमिकतामा (तस्विर सहित)

बैइजिङ्ग-चैत्र १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले उच्च प्राथमिकता दिएको छ । प्रधानमन्त्री दाहालको भ्रमणका तस्विरहरु चीनका स्थापित मिडियाले महत्वपूर्ण स्थान दिएर प्रकाशित गरेका छन ।

प्रधानमन्त्रीको आज चिनियाँ राष्ट्रपतिसँगको भेट र त्यसमा हुने छलफलको पनि उच्च महत्व दिएको छ । दाहालको चीन भ्रमणले चीन र नेपालको सम्बन्ध नयाँ उचाईमा पुगेको बिश्लेषण गरिएको छ ।

साथै, चीनले नेपालको बिकास र स्थायीत्वको लागि यो भ्रमण फलदायी भएको बिश्लेषण गरिएको छ ।

तस्बिरहरु –

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *