
बैइजिङ्ग-चैत्र १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले उच्च प्राथमिकता दिएको छ । प्रधानमन्त्री दाहालको भ्रमणका तस्विरहरु चीनका स्थापित मिडियाले महत्वपूर्ण स्थान दिएर प्रकाशित गरेका छन ।
प्रधानमन्त्रीको आज चिनियाँ राष्ट्रपतिसँगको भेट र त्यसमा हुने छलफलको पनि उच्च महत्व दिएको छ । दाहालको चीन भ्रमणले चीन र नेपालको सम्बन्ध नयाँ उचाईमा पुगेको बिश्लेषण गरिएको छ ।
साथै, चीनले नेपालको बिकास र स्थायीत्वको लागि यो भ्रमण फलदायी भएको बिश्लेषण गरिएको छ ।
तस्बिरहरु –
Facebook Comments