Loading...
सप्तरीको मलेठमा गत फागनु २३ गते पुलिसदवारा गरेको दुर्बयबहार ( भिडियो सहित )

उपेन्द्र यादवले मधेशी जनताको आन्दोलनलाइ महात्मा गान्धी, गौतम बुद्ध, जनकको अहिंसात्मक मार्गमा हिडेको संज्ञा दिए पनि पुलिसले त्यो आन्दोलनमा आन्दोलनकारीलाइ लखेटी लखेटी पिटेको भिडियो सार्बजनिक भएको छ । अहिले भाइरल बनेको यो भिडियोमा मान्छेलाइ जनाबार भन्दा खतम ब्यबहार गरेको पुष्टि भएको देखिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *