Loading...
फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य ग़यासुद्दीन मियाँ मसुरी सहित सयौ नेता कार्यकर्ता  फोरम नेपालमा प्रबेश

सघीय समाजबादी फोरम नेपाल बीरगज -२५ मनियारीले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा ग़यासुद्दीन मसुरी सहित सयकडौ जाना फोरम नेपालमा प्रबेश गरेक छन । पार्टीका केन्द्रिय उपाधयक्ष लालबाबु राउत केन्द्रीय सदस्य करिमा बेगम, बिरेनद्र यादव प्रदेश सचिव सलाउदिन अहमद लगायतका नेताहरु ले नव प्रबेशीहरूलाई फुल माला लगाई प्रबेश गराएका छन् । यसरि फोरम नेपाल मा प्रवेश गर्ने लहर नै चलेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *