
चन्दन रौनियार – चैत्र १७ । मधेश र मधेशीको अधिकार सम्बपन्न बनाउने गरि विगत २ दसक देखी आन्दोलन रहत रहेको सदभावना पार्टी रौतहटमा विभिन्न पार्र्टी परित्याग गरि प्रवेश गर्नेहरुको लरको लागेको छ । आज रौतहटको औरैया गा.बि.स. मा विभिन्न पार्टी परित्याग गरि सैकडौं ब्यक्ति सदभावना पार्टीमा प्रवेश गरेको पार्टी सहमहासचिव अजय गुप्ताले जानकारी गराउनुभयो ।
गुप्ताले योगेन्द्र यादव रौतहटमा पार्टी बिस्तारमा बाधक रहेको र सोही बिषयलाई लिएर स्पष्टीकरण सोधेपछी यादव जवाफ दिन नसकेर भागेको आरोप लगाएको छ । यादवको पार्टीबाट बहिरगमनसँगै पार्टीमा प्रवेशको लहरै चलेको र आफुलाई सबै गाउँमा प्रवेश गराउन भ्याई नभ्याई भएको गुप्ताले बताउनु भयो ।
सदभावना पार्टी अहिले पार्टि विस्तार गर्ने गरि हरेका गाउँमा आफ्नो बलियो संगठन निमार्ण गरिरहेको जिल्ला सचिव मनोज वर्माले बताउदै त्यसै क्रममा आजु औरैयमा सैकडौ व्यक्तिहरु मधेशको मुक्तको विश्वासका साथ प्रवेश गरेको बताए ।
Facebook Comments