Loading...
बलिवुडका चर्चित नायिका राखी सावतको MMS भिडियो हेर्नेको भिड (भिडियो सहित)

बलिवुड-चैत्र १८ । बलिवुडकी चर्चित नायिका राखी सावतको MMS भिडियो लिक भएको छ । भिडियो लिक भयो वा लिक गराइयो त्यो अहिले बलिबुडको बहसको बिषय बनेको छ । यद्यपि भिडियो यसरी सामाजिक सञ्जालमा वाइरल भइरहेको छ शायद त्यसको कल्पना सावतले नगरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भिडियोको बारेमा राखीले आफैले चर्चामा आउन त्यसो गरेको हुनसक्ने बताएपनि उनी आफैले भने त्यो कुरा इन्कार गरेकी छिन्  । राखीले उक्त भिडियो आफ्नो नभएको बताएकी छिन्  भने आफ्नो इज्जत प्रतिष्ठालाई समाप्त पार्न आफू जस्तै कसैले भिडियो बनाएर सार्बजनिक गरेको आरोप लगाएकी छिन ।

सो भिडियो कहाँबाट लिक भयो भनेर अझै पत्ता लाईनसकेको बताईएको छ ।

  • हेर्नुस भिडियो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *