भारतीय टेलीभिजन शो द कपिल शर्मा शो मा धमाका मचाइरहेका र रियल अभिनय गर्ने गरेका डा. गुलाठिका नामले प्रसिध सुनिल ग्रोबरले उक्त शो छाडेका छन् । कपिल शर्मा संगको मनमुटाबका कारण सुनिलले त्यो कार्यक्रम छाडेको भारतीय संचार माध्यमले जनाएको छ । सुनिलले त्यो कार्यक्रममा नआउने उद्घोष समेत गरेका छन् । उता टेलीभिजन च्यानलले उक्त कार्यक्रममा राजु श्रीवास्तब आउने जनाएको छ ।
Loading...
Facebook Comments