Loading...
उपेन्द्र यादवले मात्र बोले मधेशी-जनजातिका महत्वपूर्ण २ मागका बारेमा । अन्य नेताहरु किन चुप ?

 सरोज खिलाडी

शुक्रबार साझ बालुवाटारमा सत्तापक्ष र मधेशी मोर्चाबीच भएको सहमतिमा २ वटा मागका बारेमा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले बोले पनि अन्य नेताहरु मुक दर्शक भएर बसेको स्रोतले बताएको छ । उपेन्द्र यादवले अघि सारेको २ वटा मागहरुमा मधेशमा धेरै मतदाताहरुको नाम छुटेकाले पुन मतदाता नामावलीमा नाम समाबेश गर्नु पर्ने र दोस्रो मागमा स्थानिय तहको संख्या बढाउनु पर्ने हो ।

मधेशी मोर्चालाइ समर्थन गर्ने मधेशी समुदायको नामावलीमा नाम नै छैन । यस्तोमा चुनाब गर्दा मधेशी समुदायको कम मत हुने पक्का रहेको छ । तर सरकार ले त्यसो गर्दा धेरै समय लाग्ने भएको हुनाले नाम थप्न तिर नलाग्ने बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *