Loading...
ओलीजीले पहाडिया राष्ट्रबादको कुरा उठाएर देशलाई विखण्डन तर्फ धकेल्नुभयो-शेरबहादुर देउवा

सरोज खिलाडी

चैत १९ , सुनसरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई इटहरीमा सम्बोधन गर्दै देउवालेे एमालेमाथि पहाड’ राष्ट्रवादको कुरा उचालेर देशलाई विखण्डनतर्फ धकेलेको आरोप लगाएका छन् । मधेसी जनताई गालीगर्दैमा एमाले राष्ट्रिवादी पार्टी कहिले पनि हुन नसक्ने देउवाले दाबि समेत गर्नुभयो । नेपालको उत्पति हुनु भन्दा पहिले देखि बस्दै आएका मदेशी जनजातिलाइ गालि गर्दै ओलीजीले देशलाई विखण्डन तर्फ धकेल्नुभयो’ देउवाको भनाइ थियो। पूर्ब प्रधानमन्त्री समेत रहनु भएका देउवाले मुलुक हिमाल, पहाड र मधेस मिलेर बनेको ओलीजीले विर्सनु भएको सेट आरोप लगाउनु भयो ।

उनले एमाले नेताहरुलाई मधेस र मधेसी जनताको हित विपरितका अभिव्यक्ति दिन बन्द गर्न पनि आग्रह गर्नुभयो उनले एमालेका कारण देश विखण्डनतर्फ उन्मुख भएको बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *