
सोनी टिभि बाट प्रशारण भै रहेको द कपिल शर्मा शोबाट सुनिल ग्रोबर अर्थात् डा. मश्हूर गुलाठि गएपछि कपिल शर्माले दर्शकलाइ १० मिनेट पनि हसाउन नसकेको समाचार प्राप्त भएको छ । एक चोटिमा हसाउन नसकेको कपिलले अझ दुइ चोटी सुट्टिङ्ग समेत गरेका छन् । दर्शकहर को लागि खुशीको खबर के रहेको छ भने डा. मशहूर गुलाठि अब इन्डियन आइडलमा आउने भएको छ । उनि अब त्यहि नामले त्यो शोमा आउन थालेको समाचार अजेन्शीहरुले बताएका छन् ।
Facebook Comments