Loading...
फोरम नेपालको बृहत् पार्टी प्रबेश कार्यक्रम सम्मपन, २५० जना फोरम नेपालमा प्रबेश

सघीय समाजबादी फोरम नेपाल बीरगज-१३ मा कांग्रेसका क्रियासिल समेत २५० जाना फोरम नेपालमा प्रबेश गरेका छन । नव प्रबेशीहरूमा अधिवक्ता सतोष श्रीवास्तव,प्यापसन का पुर्ब सचिव शिव गुप्ता,कलवार समाजका कोषाध्यक्ष एवं कांग्रेस का स्थानीय नेता पुनम गुप्ता व्यारपारी पवन भगेडिया,क्याल ग्रुपका निर्देशक सुरेश क्याल खुद्रा बयवसायिक संघ बीरगज क। पुर्ब अधयक्ष पवन कुमार सिसका लगायत बिभिन्न पार्टी परित्याग गरि २५० जना फोरम नेपालमा प्रबेश गरेका छन ।नव प्रबेशीहरूलाई फुलमाला लगाई पार्टी प्रबेश गराउदै सासद लालबाबु राउत पुर्ब मन्त्री करिमा बेगम पार्टी का नेता एवं उधोगपती बिजय सरावगी लगायतका नेताहरुले निर्वाचन हुन नदिने घोषणा समेत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *