Loading...
६४ दलदवारा देशभरका निर्वाचन कार्यालय घेराउ

काठमाडौं । दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टी नेपालसहित संसदमा नभएका ६४ दलले आज देशभरका निर्वाचन कार्यालय घेराउ गर्दै छन् । आइतबार साँझ प्रहरीले रिहा गरेपछि नेताहरु बाहिर निस्कन नमानेपछि प्रहरीले बल समेत प्रयोग गरेको थियो । देशभर का साथै राजधानी मा पनि जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको नयाँ शक्ति का एक नेता ले बताएका छन् । हिजो मात्र निर्वाचन आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न गएका नेताहरुमाथि पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहित केन्द्रिय नेताहरुलाइ प्रहरीले धरपकड गरेको थियो ।

photo: ratopati

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *