Loading...
युवा संघका  उपाध्यक्ष राजु गुरुङलाई जिल्ला पार्टीबाट कारबाही

रुपन्देहीको जिल्ला पार्टीले युवासंघका उपाध्यक्ष राजु गुरुङलाई कारवाही गर्न सिफारिश गरेको छ । राजु गुरुङमाथि बुटवल बहुमुखी क्याम्पसकोे निर्वाचनमा पार्टी अुनशासन उल्ङघन गरेको आरोप लगाइएको छ । रुपन्देहीका जिल्ला अध्यक्ष शिव सुवेदी का अनुसार पार्टीले राजु गुरुङलाई बुटवल बहुमुखि क्याम्पसमा हुनलागेको स्ववियु निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदारका विरुद्ध नयाँ संगठनको नाममा उम्मेदार उठाएकाले कारवाहिको लागि सिफारीस गरेको हो । तर यो कारबाही भने उनलाई फसाउन को लागि कसैको चाल हुनसक्ने एक जना नेता ले बताएका छन् ।

photo ratopati

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *