Loading...
बिश्वभर रहेका पत्रकारको पक्षमा लड्ने निर्णय गर्दे अन्र्तराष्ट्रिय पत्रकार सम्मेलन सम्पन्न (फोटो फिचर)

बिहार-चैैत्र २५ । इन्डियन जर्नलिष्ट अशोसिएशन बिहारको आयोजनामा आयोजित अन्र्तराष्ट्रिय पत्रकार सम्मेलन बिश्वभर रहेका पत्रकारको पक्षमा लड्ने निर्णय गर्दे सम्पन्न भएको छ । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, भुटान लगायत भारतका सबै प्रदेशबाट पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्मेलन इन्डियन जर्नलिष्ट अशोसिएशन बिहार र आह्वान न्युज च्यानलको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा अशोसिएशनका अध्यक्ष सेराज अहमद कुरैसी, प्रस्तावित दक्षिण एसियाली पत्रकार मञ्चका अध्यक्ष राजु लामा, प्रदेश अध्यक्ष रामनाथ बिद्रोही, आहवान न्युजका सञ्चालक मनिष कुमार सिंह लगायतका पत्रकारको सहभागिता रहेको थियो । 

   फोटो फिचर

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *