Loading...
२ नम्बर प्रदेशमा केन्द्र नतोकिँदा प्रधानमन्त्रीलाई निर्वाचन आयोगको ‘अल्टिमेटम’,

५ चैत, काठमाडौं । निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदात केन्द्रको टुंगो लगाउन नसकेको भन्दै आउदो शुक्रबारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई समय सिमा अर्थात ‘अल्टिमेटम’ दिएको छ ।
नागरिक दैनिकका अनुसार, आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने कार्यतालिका बनाए पनि २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोकिएका छैनन् । मधेसी मोर्चाको विरोधका कारण २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न थप १० दिन समय थपिएको थियो । तर, चैत २० भित्र पनि सरकारले २ नम्बर प्रदेशमा राजनीतिक सहमतिका आधारमा केन्द्र तोक्न नसकेपछि आयोगले अल्टिमेटम दिएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *