
हरि घर्ति मगर
ठूल्ठूला कुरा गरेर हुन्छ…! ल मानियो, एमालेमा आस्था राख्नेमात्रै होइन, केपीलाई आफ्नो पिताजी नै भन्ठान्ने, आफ्नो घरको बुबालाई लातहानेर, केपीलाई काधमा बोकेर घरभित्र भित्राउने र घरको मुल ओछ्यानमा सुताएर खुट्टा धोएर पानी खाने, सम्पूर्ण एमालेमा रहेका मगरजनको पनि नेपाल मगर संघ हो!
तर तिम्रो परमपुज्यनिय पिताजीले मगरहरुको इतिहास, पहिचान र पूर्ण अधिकार सहित मगरात स्वयत प्रदेशको बिरुद्धमा दृढताकासाथ उभिएर,हाम्रो,स्वभिमान,हाम्रो राजनैतीक, सामाजिक र आर्थिक सम्पूर्ण अधिकार ध्वस्तपारिदिएर,हामी १७ लाख मगरहरुलाई मात्र होइन सम्पूर्ण आधिवासी जनजातिहरुलाइ दिनसम्म दु:ख दिएको छ।
यसको जिम्मेवारी, मगरहरुको जातिय संस्था हाम्रो पनि हो भनेर संघको कुर्ची छोपेर बसेका तिमिहरुले लिनेकी नलिने ..??जवाफ चाहियो।
यस अर्थमा प्राविधिकरूपमा मगर जातिय संस्था तिमिहरुकोपनी भएको देखिएपनी, भावनात्मक रुपमा अर्थात बस्तुगतरूपमा तिमिहरुको हुँदै होइन।
मात्रै तिमिहरु,मगर संघलाई क्यासगरेर पेट पाल्नको निम्तिमात्र मगर संघ हाम्रो पनि हो भनेर दावी गरेका छौं।
“सत्य यहि हो!”
हरि घर्ति मगरको फेसबुकबाट
Facebook Comments