Loading...
अक्षय कुमार २०१६ को बेस्ट एक्टर

सरोज खिलाडी

नया दिल्ली मा भएको ६४औ नेशनल फ़िल्म अवॉर्डको घोषणा भएको छ । अक्षय कुमारलाइ २०१६ मा रिलिज भएको उनको फ़िल्म रुस्तम को लागि बेस्ट एक्टरको अवॉर्ड दिएको छ ।

यो अवॉर्ड भनेको अक्षय कुमारको लागि पहिलो नेशनल अवॉर्ड हो। फिल्म रुस्तमले आमिर खान को दंगाल र अमिताभ बच्चन को पिङ्क फिल्म लाइ बाइ बाइ गर्दै अवार्ड प्राप्त गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *