
हाम्रो दुर्भाग्यनै भन्नू पर्ला हामी नेपालिहरुले २००७ साल पछि जब प्रजातन्त्रको नाउमा त कहिले गणतन्त्रको नाउमा नेपाली कङ्रेस,नेकपा यमाले र २०७३सालसम्म आइपुग्दा नेकपा माअाेबादी जस्ता पार्टीहरुले देश बिकासको नाममा नेपालको ठुला२ उधोग कलाकारखाना र नदिनाला बेचेर देशलाई कङ्गाल को साथै हाम्रो सन्ततिले जन्मने बित्तिकै ऋणदाता भयर जन्मनुपर्ने अबस्था आइरह्दा पनि नेपाली जनता फेरि तेहि झुन्डको पछाडी अगाडि पछाडी गर्न र सत्तामा तिकाइरहन तल्लिन छ।
आखिर हामिले अब नया नेपालको दिगो सपना कल्पना मात्रै होर? हैन भने अब हामी सचेत हुने बेला आयको छ।हैन भने चाहे त्यो कङ्रेसको नेता होस चाहे यमाले होश चाहे मावोबादी होस चाहे मदेशबादी होस चाहेराजाबादी होस या नेपालको कुनै पनि कर्मचारी होस यो समयमा गरेको भ्रष्टाचार र नेपाली२बिचको द्रन्द फैलाउने नेता तथा कर्मचारीलाइ नेपाल कानुन बमोजिम सजय नभय सम्म तपाईं हामी नेपालीले अब नया सपना नदेखे हुन्छ र आउने चुनाबको कुनै औचित्य हुन्न।यो ताल्ले तअब भारतले मात्र हैन चाइना लगायत विश्वले नै नाकबन्दी लाउन बेर लाग्दैन भन्ने आफुलाइ लाग्या छ। Form Rikta Gurung facebook
Facebook Comments