Loading...
शेर्पा प्रदेशको सोलुखम्बुमा नगर वडा समिति गठन

 चैत्र २८ , सोलुखम्बु, दूधकुण्ड ।  सङ्घीय समाजवादी फोरम, नेपालद्वारा प्रस्तावित शेर्पा प्रदेश अन्तर्गत शेर्पा प्रदेशको दूधकुण्ड नगरपालिकाको वडा नं.६ र ८ मा वडा समितिको गठन भएको छ ।शेर्पा प्रदेशको अध्यक्ष ल्हाक्पा शेर्पाको उपस्थितिमा सम्पन्न भेलाले वडा नं. ६ मा रिग्जेन शेर्पाको अध्यक्षमा २५ सदस्यीय र वडा नं. ८ मा ङावादावा शेर्पाको अध्यक्षमा ३१ सदस्यीय वडा समितिको गठन गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *