
सजक र सर्कत हुनु अनुरोध छ ! चुनाव आउदैछ ! तपाईंलाई कतै बिकासको नाममा दुइहात जोडेर भोट त माग्दैछैन ? पक्कै मागदैछ तपाईंलाई भोट अहिले स्थानीय चुनावको नारा लिएर तपाईंको घर दैलोमा काङ्ग्रेस , एमाले, राप्रपा लगायत पार्टिहरु नेताहरु पक्कै आउदैछ ! त्यसमा मुकुडो धारी तपाईंको आफ्नो अनुहार परेको आदिवासी जनजाति पनि हुनसक्छ ! तपाईंको आफ्न्त पनि हुनस्छ ! तर ती सबै हामिलाइ सिध्याउन आएको हुन ! हामी २४५ बर्ष देखि हाम्रो भासा लिपि , चार्ड पर्व , भेसभुसा , धर्म राज्यले निमिटियन्न परेको छ ! हामी उत्पीडित जन्ता राज्यको हरेक निकय सेना पुलिस , प्रशासन न्यालयमा कुनै पनि तहतप्कामा हाम्रो आदिवासी जनजाती , मधेसी , मुसलिम महिला अपाङकोको सहभागी छैना ! त्यति मात्रै होइना आज हामी आदिवासी जनजातीहरु बाच्नकोलागी आफ्नो किड्निसम्म आफै बेच्न बाध्य छौ ! अझ कुनै रोगलागेमा बिदेसमा रहेको हाम्रो आदिवासी जनजातिहरुबाट भिख मागेर उपचार गर्नु पर्ने दुखदायिक पीडा हामिमा छ ! त्यसैले हामी पहिचानबादी विशेष गरेर संघिय लोकतान्त्रिक रास्टिय मंन्च , सघिय लिम्बुवान मंन्च , सघिय समाजबादी फोरम , मधेसका सम्पुर्ण पार्टिहरु उत्पीडित समुदायको पक्षमा लड्ने पार्टिहरु एकढिक्का भएर सघिय गठबन्धन आवद्धदलहरुले पहिला संबिधान संशोधन अनि मात्रै चुनाव भनेर हामिले शसक्त रुपमा आवाज उठाएपनी जबर्जस्त हाम्रो मागलाइ लत्याएर स्थानीय निकायको चुनाब गर्दैछ ! यो हामिमाथी जुन किसिमको ठूलो षडयन्त्र हुदैछ ! भोट दुई बोतल रकसी रागा काटेर खुवाएको भरमा दुई चार पैसामा भोट नदिनु होस ! भोट धेरै महत्त्वपूर्ण भन्ने कुरा बुझन सबै आदिवासी जनजाती , मधेसी , मुसलिम , महिला , आपाङगमा हार्दिक अनुरोध छ ! त्यसैले तपाईंहरुले यस्ता हामी उत्पीडित जन्तालाई सधै दास बनाउने दोस्रो दर्जाको नागरिक बनाउने चुनाबमा सहभागी नजाउनु होला भन्ने अनुरोध छ ! १०+१ प्रान्त कायम गरौ ! जय लिम्बुवान , जय सघिय नेपाल !
आवाज लिम्बु लेक्वाको फेसबुकबाट
Facebook Comments