Loading...
मधेशमा सेना परिचालन गरेर भए पनि निर्वाचन गर्ने सरकारको तयारी : यादव

सरोज खिलाडी

प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले मधेशमा सेना परिचालन गरेरै भए पनि निर्वाचन गराएरै छाडने घोषणा गर्नु भएको छ । मधेशी मोर्चाले निर्वाचन मा भाग नलिने घोषणा गरे लगतै यादवले यस्तो बताउनु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलिमाढिमा संचालित म्यादी प्रहरी तालिमको बुधवार अवलोकनका क्रममा उहाले सके शान्ति पुर्ण ढंगले नसके सेना परिचालन गरेरै भए पनि निर्वाचन गराएरै छोडे दाबि गर्नु भएको आजको अन्नपुर्ण पोस्टमा समाचार प्रकाशित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *