Loading...
मधेशी मोर्चा बिना २ नम्बर प्रदेशमा पात पनि हल्लिन चुनाव त टाढै जाओस – कांग्रेशका मधेशी सांसदहरु

सरोज खिलाडी

कांग्रेशका मधेश केन्द्रित नेताले संबिधान संशिधन बिना निर्धारित मितिमा निर्वाचन सम्भव नरहेको पार्टी नेतृत्वलाइ सुझाएका छन् । मधेशको समस्या सुल्झाउन भन्दै सरकारले पछिलो पटक दर्ता गराएको संबिधान संशोधन बिधेयक परिमाजन सहित पारित गरेपछि मात्रै चुनाबमा जानुपर्ने जोड उनीहरुको रहेको छ । एक नेताका अनुशार मधेशी मोर्चा बिना २ नम्बर प्रदेशमा पात पनि हल्लिन । मधेशी मोर्चाले सरकारलाइ चेतावनी र आन्दोलन बहिष्कारको घोषणा गरे लगतै उनीहरुले मधेशका माग छिटो सम्बोधन गराउन दबाब दिन थालेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ । आज प्रदेश नम्बर २ का कांग्रेशका सबै जिल्लाका सभापतिहरुलाइ पार्टी कार्यालय सानेपामा भेला बोलाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *