Loading...
अमेरिकादवारा अफगानिस्तानमा एघार हजार किलोको शक्तिशाली बम आक्रमण

अमेरिकाले अफगानिस्तान को पूर्बी नानगारहार प्रान्तमा अहिले सम्मकै ठूलो बम प्रहार गरेको छ । बमहरुको आमा मानिने एमओएबि बम इस्लामिक स्टेट आइएस लडाकुको दरिलो प्रभाब रहेको क्षेत्रमा प्रहार गरिएको अधिकारिहरुले बताएका छन् । यति शक्तिशाली बम प्रभार भएको अफगानिस्तानमा अहिले सम्म कै पहिलो भएको उनीहरुको भनाइरहेको छ । उक्त बमको शक्ति ११ टन टिएनटि बराबरको रहेको समाचार आजको कान्तिपुरमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *